विद्यार्थीवर्ग
           

दरबार स्कूल सन् १९००

 

व्यवस्थापन समिति

‌‌‌‌.............२०३० साल भन्दा अगाडि विद्यालय सञ्चालनार्थ त्यस्तो कुनै इकाइको व्यवस्था गरिएको थिएन जसले विद्यालयको हितलाइ ध्यान दिनसकोस् ...........

 

 

भौतिक संरचना

हाल ललितकला क्याम्पस भवन रहेको जग्गा र भवन समेत यसै विद्यालयको थियो जहाँ चित्रकला सिकाउने कक्षा सञ्चालन हुन्थ्यो । पूर्व, दक्षिण र उत्तर तर्फहालको सडकको आधाभन्दा परसम्म यसैका जमीन थियो ।

 

नेपालमा स १९९० सालबाट एस एल सी परिक्षा दिने शुरुवात भएको हो । विभिन्न सालमा यस विद्यालयबाट एस एल सी परिक्षा उतिर्ण गर्ने विद्यार्थीको नामावली यस प‍कार छ ।

 

 

 

 

विद्यालयको प्रारम्भिक काल

 ............ प्रारम्भमा कक्षाहरु छुट्याइएका थिएनन् । विद्यार्थीहरुको वैयक्तिक योग्यतानुसार विद्यार्थीहरुलाई अंग्रजी, गणित, इतिहास पढाइन्थे । त्यसताका यस स्कूलमा पढ्ने विद्यार्थीहरुमा जङ्गबहादुरका छोरा भतिजाहरु थिए जसमध्ये उनका भाइ धीरशमशेरका छोराहरुकै संख्या बढी थियो । त्यसैले होला धीरशमशेरले यस स्कूलमा विशेष अभिरुचि लिएका थिए । ................

 
 
 
 
 
 

साल           नाम

सं. १९९०      पुष्पभक्त मल्ल  

सं. १९९१      यदुनाथ खनाल  

सं. १९९२      गोपाल प्रशाद रिमाल

सं.१९९३       श्यामकृष्ण गौतम

सं.१९९४       चन्द्रदेव ओझा   

सं.१९९५       तीर्थ प्रसाद प्रधान

सं. १९९७      भुवन लाल प्रधान

सं. १९९८      रेणु लाल सिंह सुवाल    

सं. २०००      ज्ञानमणि आ.दी

सं. २००१      विष्णु प्रसाद धिताल      

सं. २००२      रञ्जन राज शर्मा  

सं. २००३      उपेन्द्र मान मल्ल

सं. २००४      भवानी शंकर राजवंशी    

सं. २००५      मोहन शाह

सं. २०१०      पूरुषोतम नारायण श्रेष्ठ

सं. २०११      पद्म लाल श्रेष्ठ

सं. २०१६      शिब प्रशाद अधिकारी

सं. २०२४      वाल कृष्ण श्रेष्ठ 

सं. २०३१      राजेन्द्र प्रसाद शर्मा

सं. २०३३      कन्चन प्रसाद उपाध्याय   

सं. २०३४      ) सुवर्ण मणि आचार्य   

                 ख) विनोद चन्द्र राय    

सं २०३५      निर्मल शशि गौतम      

सं. २०३९      विश्वजीत अमात्य  

 

स्थान

बोर्डफस्ट

बोर्डफस्ट

बोर्डफस्ट

बोर्डफस्ट

बोर्डफस्ट

बोर्डफस्ट

बोर्डफस्ट

बोर्डफस्ट

बोर्डफस्ट

बोर्डफस्ट

बोर्डफस्ट

बोर्डफस्ट

बोर्डफस्ट

बोर्डफस्ट

बोर्डफस्ट

बोर्डफस्ट

बोर्डफस्ट

नवौं

चौथो

पाचौं

चौंथौं

पाचौं

तेश्रो

दशौं

 
         
दरबार स्कूल पूर्व विद्यार्थी संघ गठन

विद्यालयको भौतिक आर्थिक शैक्षिक आदि क्षेत्रमा विकार्सगर्न ऐतिहासिक महत्व र मान्यता कायम राख्ने उद्येश्यले मिती २०६५।२।२७ गतेका दिन विधिवत रुपमा काठमाण्डौ जिल्ला प्रशाशन कार्यालयमा दर्ता गरिएको हुँदा यस विद्यालयबाट एस. एल. सीपरीक्षा उत्तीर्ण सम्पूर्णा विद्यार्थीहरुलाई सर्म्पर्क राखी सदस्यता लिन हार्दिक अनुरोध गरिन्छ ।

 

पूर्व विद्यार्थी संघका पदेन पदाधिकारी तथा सदस्यहरु

. श्री रविन्द्र राज पाण्डे     

. श्री राम राज कुँवर       

. श्री सागर नेपाल         

. सुश्री महालक्ष्मी वस्नेत    

५ श्रीमती गीता तुलाधर     

. श्री मीनबहादुर बस्नेत     

. श्री पूर्ण नारायण महर्जन    

अध्यक्ष

उपाध्यक्ष

महासचिव

कोषाध्यक्ष

सदस्य

सदस्य

सदस्य

     
         
             

 

Contact :

Durbar High School (Bhanu Ma. Vi.)

Ranipokhari, Kathmandu, Nepal

Hello : 977 4249890

email : info@durbarschool.edu.np

Developed/Hosted by

Global Electronic Media Service & ITechFix Inc. Canada

email :bharats@gems-tech.net